Article InformationAuthor, प्रदीप बस्यालRole, बीबीसी न्यूज नेपालीPublished २७ मिनेट पहिले पढ्ने समय: ३ मिनेट नेपालमा पहिलो पटक गरिएको एक जनसाङ्ख्यिक सर्वेक्षणले देशको आधाजसो परिवारका कम्तीमा एक जना घुमफिर गर्न गएको देखाएको अधिकारीहरूले बताएका छन्। "तर आधाजसो परिवार आफ्नो जीवनकालमा एउटा पनि पर्यटकीय गन्तव्यमा घुमफिर गर्न गएको देखिँदैन। यो निकै ठूलो हिस्सा हो,"